
बझाङ – बझाङमा यार्सागुम्बा सङ्कलनका लागि लेक तिर गएका ५ जना मानिस हिउँ पहिरोमा परेर बेपत्ता भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाको बिच भागमा पर्ने धनसेरी हिमालमा आज बिहान ९ को समयमा उनीहरू हिउँ पहिरोमा परि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता हुनेमा सुर्मा गाउँपालिका दुई २जना र जयपृथ्वी नगरपालिका वडा नं- मयानाका ३ जना हिउँ पहिरोमा परि बेपत्ता भएका प्रहरीले जनाएको छ । अहिले उक्त घटना भएको थाहा हुने बित्तिकै उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल गएको


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02