
धनगढी - धनगढी उपमहानगरपालीका ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम स्कुलमा चोरी भएको छ। शनिवार विहान राति २ बजेको समयमा विद्यालयमा चोरी भएको स्कुलले जनाएको छ । प्राचार्य अनिता पन्तका अनुसार

विद्यालयका रातिको समयमा १७ १८ बर्षका दुई जना युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेर, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य पन्तले बताइन् । विद्यालयबाट सामान चोर्दाको भिडियो सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको प्राचार्य पन्तले बताइन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45