
बाजुरा - बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिछियानै केन्द्रविन्दु बनाएर गत वैशाख २८ गते ४.३ रेक्टरको भूकम्प गएको थियो।

गत वर्ष माघ महिनायता बाुरामा ४.१ रेक्टरभन्दा माथिका आठवटा भूकम्प गइसकेका छन्।पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 4:30
2021/07/21, 9:36
2022/04/08, 1:07
2023/05/07, 11:40