
धनगढी - धनगढीमा ट्रक दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्डमा ना ६ ख २६२८ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना भएको हो । ट्रक दुर्घटना हूँदा मानविय क्षती भने नभएको बताइएको छ । आइतवार छ लेन सडक खण्डको ट्रक ठोकिएर रेलिङ पोल भत्कीएको छ । दुर्घटना भएको खबरपछि उक्त ट्रक प्रहरीले नियन्त्रणमा लिईएको छ। सो दर्घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18