गेटामा तरल नाईट्रोन संचालन हुने
2023/06/07, 6:54
 
ss

कैलालीको गेटामा तरल नाईट्रोन संचालन हुने भएको छ । 

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।