सुदूरपश्चिम सरकारले 'एक जिल्ला एक उद्योग' कार्यक्रम सञ्चालन गर्ने
2023/06/07, 6:58
 
dd

सुदूरपश्चिम सरकारले 'एक जिल्ला एक उद्योग' कार्यक्रम सञ्चालन हुने भएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त कार्यक्रम सञ्चालन गर्ने बताएको हो।