
धनगढी जेसिजको आयोजनामा संञ्चालन गरिएको ‘धनगढी सप्ताह–२०२३’ को आज तेस्रो दिन लागु औषध दुब्र्यसन सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ ।

जेसिजका बार्षिक कार्यक्रम अन्तरर्गत यहीँ साउन २० गतेदेखि सुरु भएको कार्यक्रमको तेस्रो दिनमा जनप्रतिनीधि, सुरक्षा निकाय लगायतहरु संग छलफल गरेको छ ।
धनगढी जेसिज सप्ताह २०२३ का अध्यक्ष मोहनराज ओझाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
धनगढी जेसिज साउन २७ गते सम्म हुने छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03