
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–४ की ५५ वर्षीया तुलसी पाठकको भीरबाट लडेर मृत्यु भएको हो।
उनको सोह ठाउँको देवलपातीमा घाँस काट्ने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04