कञ्चनपुरको शुक्लाफाँटामा अलपत्र झोलुङ्गे पुल
2023/12/07, 11:38
 
aasdfg

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ स्थित बनहरा नदीको बाढीका कारण दुई वर्ष अघि भत्किएपछि अलपत्र अवस्थामा रहेको झोलुङ्गे पुल । नदीमा अर्को पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस