
कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सुप प्र ०१ ००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।उनको सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 9:14
2021/07/28, 9:30
2022/04/27, 1:47