
धनगढी जेसिज २०२४ को अध्यक्षमा अरुण सिंह निर्वाचित भएका छन् ।

धनगढी जेसिजको ४१ औ अधिवेशनमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।
जेसिजको कार्यकारी उपाध्यक्षमा आशिष सिंह र ईन्जिनियर तर्कराज भट्ट निर्वाचित भएका छन् । महासचिवमा हरि जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी चयन भएका छन् ।

यस्तै अधिवेशनले चन्द्रकान्त पनेरुलाई कानुनी सल्लाहकारमा निर्वाचित गरेको छ ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43