टिकापुरमा बृद्धा मृत फेला
2023/12/12, 10:54
 
dd

 कैलालीमा एक बृद्धा महिला मृत भेटिएकी छन् ।

जिल्लाको टिकापुर नगरपालिका–५ झन्झटपुरस्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ बर्षिय धनसरा देबी शाह सोमबार दिउँसो मृत भेटिएको  प्रहरीले जनाएको छ । शाह मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।