
सुदूरपश्चिमका सीमानाकामा रहेका सशस्त्र प्रहरीले प्रदान गर्ने सेवा प्रविधिमैत्री हुने भएको छ।

बढी आवतजावत हुने नाकाहरुमा सशस्त्रलाई प्रविधिमैत्री बनाइने भएको हो। बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गरेका छन्।
कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १÷१ थान प्रीन्टर र कम्प्युटर हस्तान्तरण गरिएको छ। सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर निर्माण गरिरहेको जनाएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 6:17
2020/12/13, 10:15
2021/07/17, 7:08
2022/04/01, 3:44
2023/04/29, 10:26