
कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका घेराउ गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेका हुन्।

छुटपिट नापीको माग गर्दै गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीय आन्दोलित भएका छन्। उनीहरु नाराबाजी गर्दै वडा नम्बर ६ देखि छुटपिट नापीको माग गर्दै नगरपालिका पुगेका छन्।
वडावासीले छुटपिट नापी गराई पाउँ भन्दै नगरपालिकामा नाराबाजी गरेका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09