
धनगढीमा बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको छ । धनगढी उपमहानगरपालिका-३ मा बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको हो ।

नगरप्रमुख गोपाल हमालका अनुसार नगर विकास कोष र उप–महानगरपालिकाको वित्तीय लगानीमा निर्माणका लागि प्रस्तावित बस पार्कको डिपिआर तयार भएको छ ।
शहरी विकास तथा प्राविधिक महाशाखा प्रमुख इन्जिनियर दिजराज भट्टले लागत रकम भने अझै निक्र्यौल भइनसकेको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03