
कैलाली प्रहरीले ३८ लाख बराबर को अबैध सामान बरामद गरेको छ । शुक्रबार दिउँसो गोदावरी ३ चौकीडाँडाबाट पश्चिमबाट पुर्ब तर्फ आईरहेको एक बलेरो जिपबाट उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र चौकीडांडा प्रहरी पोष्ट को टोलीले कंचनपुर को बेदकोट नगरपालिका १० का चालक बिरेन्द्र रानाले चलाएको सु।प।प्र(०१(००१ च ३१६९ नम्बर को बोलेरो जिप रोकि चेकजाँच गर्दा कपडा, किर्केट ब्याट, स्केल र क्लिप बोर्ड बरामद गरेको कैलाली का प्रहरी प्रबक्ता डिएसपी कुलदिप चन्दले बताए ।
डिएसपी चन्द ले बरामद गरिएको सामान भंसार कार्यालय धनगढी पठाईएको र चालकलाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिइएको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09