
धनगढी उपमहानगरपालिकाको कृषि विकास शाखाले कृषकहरुलाई अनुदानमा च्याउको बिउ वितरण गरेको छ । धनगढी(९ गौरीपुरमा अनुदान सहयोगबाट प्राप्त च्याउको बिउ तथा च्याउ उत्पादन समाग्री वितरण गरिएको उपमहानगरपालिकाले जनाएको हो ।

धनगढी ९ का वडासदस्य नवराज भट्ट र सो वडाकी सामाजिक परिचालक जानकी ताम्राकारको रोहबरमा कृषकहरुलाई अनुदानको च्याउको बिउ र च्याउ उत्पादन सामग्री वितरण गरिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56