
प्रहरीले धनगढीमा झण्डै १ हजार ४ सय घरेलु मदिरा बनाउने कच्चा पदार्थ वरामद गरेको छ । धनगढी उपमहानगरपालिका–२ बैयावेहडीबाट मंगलबार साँझ अन्दाजी १ हजार ४ सय लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त पदार्थ सहित मदिरा बनाउन प्रयोग गरिने भाडावर्तन समेत नियन्त्रणमा लिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09