
धनगढीमा प्रहरीले ५४ हजार बढीका अवैध सामान फेला पारेको छ । धनगढी उपमहानगरपालि-३ ट्राफिक चोकबाट अवैध रुपमा ल्याएका अन्दाजी ५४ हजार ३ सय ९० मूल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

उक्त मूल्य बराबरको विद्युतीय स्विच बटन, सकेट, राउन्डिङ प्लेट, एमसीबी, बिजुलीको तार, होल्डर, ईन्डिकेटर आन्टी, ललिपप, बिडी, पेडा मिठाई लगायतका सामान मंगलवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09