
कैलालीको धनगढीबाट लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१ भवानी टोलबाट १ ग्राम ५४० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका ५० वर्षीय माधव भट्ट पक्राउ परेका हुन् ।

उनको घर अगाडिको खोकाभित्र चेकजाँच गर्दा लागुऔषध फेला पारी मंगलबार पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09