
धनगढीमा जारी भुवा प्रतियोगितामा आयोजक बाजुरेली सेवा समाज पहिलो भएको छ। धनगढी कर्भडलमा भएको भुवा चाली प्रतिस्पार्धामा बाजुरेली समाज धनगढी पहिलो भएको निर्णयक कमिटिका संयोजक लालबहादुर थापाले बताए ।

यस्तै गरी अत्तरिया बडीमालिका समाज, चौकीडाँडा दोस्रो भएको छ। सुर्मादेवी बझाङ सेवा समाज धनगढी र बाजुरा अछाम भुवा समाज चौमाला तेस्रो भएका छन् । प्रतिस्पार्धामा बाजुरा सेवा समाज रामशिखरझाला सुखड सान्त्वना भएको निर्णयक कमिटि संयोजक थापाले बताए।
प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले रु १५/१५ हजार पुरस्कार पाउने पाउने छन् । यस्तै सान्त्वना प्राप्त गर्ने टिमले नगद १० हजार पाउने निर्णयक कमिटि संयोजक थापाले जानकारी दिए । प्रतियोगितामा ५ टिमले भाग लिएका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03