
कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । भजनी नगरपालिका-९ बाट घोडाघोडी नगरपालिका-१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी-४ का २७ वर्षीय अभिषेक चौधरी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले उनीहरु सवार से ४ प ३४४९ नम्बरको मोटरसाइकल जाँच गर्दा ५ ग्राम ६६० मिलिग्राम लागुऔषधसहित फेला पारी शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03