विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ संशोधन गर्न बनेको विधेयक टेबुल
2024/01/23, 3:38

सुदूरपश्चिम प्रदेश विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिएको छ ।मंगलबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सो ऐन सभामा टेबल गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री भट्टले प्रदेशको विपद जोखिम न्यूनिकरण र संघिय सरकारको ऐनबिच अन्तर रहेकाले त्यसलाई कम गर्न ऐन संशोधन गर्न टेबुल गरेको बताए । प्रदेशको अर्को बैठक माघ १२ गते शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04