
दार्चुला स्थीत महाकाली नदिमा खसेका पुरुषको सकुशल उद्धार गरिएको छ ।दार्चुलाको महाकाली नदिमा खसेका महाकाली नगरपालिका–१ छपारीका ४२ वर्षीय मदन कुँवरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

उनी खलङ्गा जानेक्रममा नदिमा खसेका थिए। मदनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र झाले बताए। ४४ नम्बर गण दार्चुलाबाट झुलङ्गे पुलमा खटिएको सशस्त्र प्रहरीको टोलिले उनको उद्धार गरेको हो। उनको टाउकोमा चोट लागेको हुनाले उपचारका लागि जिल्ला अस्पताल पठाएको झाले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/19, 11:10
2024/02/02, 10:58
2021/05/28, 5:35
2022/01/09, 12:11