मुक्तकः माँ कसम लिपुलेक हाम्रै हो
2020/05/13, 10:27
 
pukar

माँ कसम लिपुलेक हाम्रै हो
दार्चुलाको पश्चिम भेग हाम्रै हो ।
न पत्याए हेर, पश्चिम काकडामा
किल्लामै लेखिएको, दस्तावेज हाम्रै हो ।।

पुकार