
नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन् ।

बिना बिभागिय मन्त्रीको सपथ लिन आस्विकार गरेका कैलासले बल्ल साढे नौ बजे भौतिक पुर्बाधार मन्त्रालय दिने सहमति पछि सपथका लागी तयार भएका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन् ।
उनी सङ्गै रहेकी टीका थापा सपथ ग्रहण न गराएको भन्दै प्रदेश प्रमुखको कार्यालय बाट वाहिरीएकि थिइन । उनलाई अन्य मन्त्री सङ्गै भोलि या पर्सि सपथ गराउने मुख्यमन्त्री दीर्घ सोडारिले तयारी गराएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20