
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा स्थानीय तह उपनिर्वाचनमा वडाध्यक्षका लागि मतदान जारी छ। मदातान अधिकृतको कार्यालयले बिहान साढे १० बजेसम्म ९५७ मत खसेको जनाएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ६ को मतदानका लागि स्थानीय शान्ति निकेतन मावि मतदान स्थलमा ६ वटा मतदान केन्द्र राखिएका छन् । ‘बिहान साढे १० बजेसम्म ९५७ जनाले मतदान गरेका छन् । मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ, कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले भने ।
भीमदत्त नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षका लागि १२ जना चुनावी मैदानमा छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09