
बझाङको कालंगा खोलामा बगेर दुई किशोर बेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउराका १३ वर्षीय रोशन नेपाली र सोह गाउँपालिकाकै वडा नम्बर ४ का १४ वर्षीय जगत अधिकारी बेपत्ता भएका स्थानीले जानकारी दिएका छन्।

नेपाली शनिबार दिउँसो नुहाउने क्रममा र अधिकारी माछा मार्ने क्रममा शुक्रबार बेपत्ता भएको उनका आफन्तले जानकारी दिएका छन्। प्रहरी र स्थानीयले मिलेर उनीहरुको खोजी गरिरहेको बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07