मुख्यमन्त्री भट्टको गाउँपालिकामा प्रदेश सरकारका ७३ योजना
2020/07/11, 8:54
 
cm news

पहुँच र शक्तिका भरमा अधिकार, बजेट र योजना वितरण हुने गरेका कारण एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाको अन्त्य र संघीय गणतन्त्रको स्थापना भएपनि पहूँच र शक्तिका भरमा बजेट र योजना बितरण हुने प्रबृतिको भने अन्त्य हुन सकेको छैन ।

सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको गाउँ पालिका केआईसिंहमा आर्थिक वर्ष २०७७/७८ का लागि सना ठूला गरी ७३ वटा योजना परेका छन् । प्रदेश सभा सदस्य पूर्णा जोशी पनि केआईसिंह गाउँपालिकाकी बासिन्दा हुन् । मुख्यमन्त्री भट्ट वडा नम्बर ६ का बासिन्दा हुन् ।
केआईसिंहमा मन्दिर निर्माणदेखि खानेपानी र तटबन्धका ७३ वटा योजना परेका छन् । 

केआईसिंह गाउँपालिकाका योजनाहरु 

१) मष्टा देवता मन्दिर निर्माण केआइ सिह ५ मा ५ लाख
२)ओखलढुङ्गा मन्दिर निर्मा के आई सिह ६ मा ५लाख 
३) मसानी मन्दिर निर्माण रिठासेरा केआई सिँह ६मा ५लाख
४)कैलेमाण्डौ मन्दिर निर्माण के आई सिह ५ मा ७लाख 
५)बिश्वकर्मा मन्दिर के आई सिह३बासुदेबीमा ५ लाख
६)भुबनेश्वरी मन्दिर निर्माण के आई सिह १मा ५लाख 
७)भुबनेश्वरी माबि पहिरो नियन्त्रण के आई सिह ५ मा१०लाख 
८)लिडेसैन मुहान मर्मत केआई सिह ६फलेडीमा ५ लाख
९)घट्टेखोला पानीमुल संरक्षण के आई सिह मा ५लाख 
१०)गगनधारा पानी निर्माण के आई सिह ५ मा१०लाख 
११)बासना सिचाई पोखरी निर्माण के आई सिह १ मा१०लाख
१२)जनार सिमखेत पोखरी के आई सिह ५ मा३लाख 
१३)साँफले सिचाई कुलो के आई सिह ४ साँफले  मा ३लाख ।
१४)आउजे गैराखेत सिचाँई कुलो के आई सिह ३ मा ३ लाख 
१५)भट्टे सिचाँई पोखरी निर्माण के आई सिह ३ मा ३लाख 
१६)मटेला सिचाई योजना निर्माण वडा नं ३ मा३लाख
१७),तिखात्तर सिचाई  कुलो के आई सिह २मा ३ लाख
१८)मेल्खेत सिचाई कुलो के आई सिह २ मा ३ लाख 
१९)मानेकुन्टा सिचाई कुलो के आई सिह ४ चन्केसैनमा ४लाख 
२०)हटीगाँजरा तल्लिखान सि। यो के  आई सिह ६ मा ३लाख 
२१)फलासैन सिचाई योजना के आई सिह ६ मा ३ लाख ।
२२)सिमखेत जनार सिचाई योजना  के आई सिह ५ मा ४ लाख ।
२३)बासना सिचाइ कुलो के आई सिहँ १मा ५ लाख 
२४)बाख्रा मोडेल फम केईसिह र बोगटान मा ७५ लाख
२५)बिपन्न समुदाय बाख्रा पालन के आई सिहमा ६ भिताडी 
२६)जारीमगाड खानेपानी आयोजना केआई सिह १ डुम्राकोटमा ५लाख 
२७)फलेडी बुहार सडक केआई सिह ५ र ६ मा २०लाख
२८)स्याउले भाटीगाउँ सडक केआई सिह ६ मा २०लाख 
२९) राजपुर फलेडी सडक २ करोड २९ लाख
३०)तिखात्तर खानेपानी योजना केआई  सिह २ मा १०लाख 
३१)राजपुर बागनेटे बासुदेबी सडकमा २०लाख
३१)डिङेखेत तटबन्धन केआई सिह ३ मा ५ लाख
३२)हरानी तटबन्धन केआई सिँह ३ मा १२लाख
३३)ओझाकुलो केआई सिह २ मा ३०लाख
३४)दोगाण सिचाई योजना के आई सिह ६ मा १० लाख।
३५)भालखोला सिचाँई योजना केआसिह १ मा २०लाख।
३६)बडकुणा कुम्सेगणा सिचाई योजना केआई सिह २ मा १५ लाख
३७)ट्टेखोला गणिगाउँ सिचाई योजना  केआई सिह ५ मा१५ लाख
३८)भेरिगाण दल्ल झिगाबस्ति सिचाई योजना केआ सिह ३(१५लाख
३९)भालखोला सेरा सिचाई योजना केआई सिह १ डोटी १५ लाख 
४०)अनारौवा बोतडीशैन सिचाई योजना केआई सिह ५ मा १५लाख
४१)बडकुणा कुस्मिगाण सिचाई योजना के आई सिह २ मा १०लाख
४२)सलेनीगाण सिचाई योजना चौणमा १७ लाख
४३)जनार सिमखेत सिचाई योजना केआई सिह ५ मा १५लाख
४४) फलेडी सिचाई पोखरी केइआई सिह ६ मा १२ लाख
४५) दोगाण सिचाई कुलो के आई सिह १मा ४०लाख 
४६)शेरा नाईखेत सिचाईयोजना केआई सिह ४ मा २५ लाख ।
४७) किमुवाखोला सिचाई योजना के आई सिह ६ मा ५०लाख
४८) एकिकृत बस्ति निर्माण केआई सिह गाउपालिका २५ लाख ।
४९)धारी धामिगाउँ लेककोट खानेपानी आयोजना केआई सिह ४ मा १२लाख।
५०) स्याला लटैला खानेपानी आयोजना के आइ सिह ५ मा ५लाख 
५१)बाउजेला खानेपानी आयोजना केआई सिह १ डोटी १०लाख 
५२)जमलकट्टे खानेपानी योजना केआई सिह ५ मा १०लाख 
५३)तौसीझाड खानेपानी योजना केआई सिह ३ बासुदेबी २५ लाख ।
५४)कार्किबगर चन्केसैन खानेपानी आयोजना के आई सिह ४चन्कसैनमा १०लाख ।
५५) देबस्थल प्रस्तुती  केन्द्रकेआई सिह फलेडीमा २५लाख ।
५६) रानागाउँ स्वास्थ्य इकाई केआई सिह ५ मा १५लाख 
५७) सामुदायीक भवन फलेडी केआई सिह ६,२०लाख
५८) वायल खेल मैदान केआई सिह ४ चन्केसैन २०लाख 
५९)बासुदेब सार्बजैनिक बिद्यालय २ कोठे भवनमा २०लाख ।
६०) भुबनेश्वरी माबी जमलकटीया भवनमा ४०लाख 
६१) देबस्थलमाबि के आई सिह ६ मा ५ लाख ।
६२) मोहन्याल आधारभुत बिध्यालय केआ सिहमा १५ लाख ।
६३) डुम्राकोट आधारभुत बिद्यालय  केआई सिह १ मा ५ लाख 
६४)अनागाण नारीदाङ सडक केआई सिह मा २०लाख 
६५)रानीबन गैराघर ठाँटा बाजगमघर खानेपानी आयोजना केआई सिह १९ लाख
६६)(देबस्थल भिताडी  चौडेथला सडक केआई सिह ६ र ७ मा २०लाख 
६७)केआई सिह गापा वडा नं ५ वडा कार्यालय २९ लाख २४ हजार
६८)के आई सिह गापा वडा नं ७वडा कार्यालय २८ लाख  ४ हजार
६९) गोगन खोला तटबन्धन खन्काबाडा ५ लाख
७०)शिव मन्दिर केआइ सिह ५डोटी मा ५ लाख
७१)देबि भगवति मन्दिर के आई सिह ५ डोटी २० लाख
७२)मणन खोला अमगाउँ खानेपानी योजना के आई सिह १४ लाख ४०हजार 
७३)नारी तल्कोट खानेपानी आयोजना केआई सिह २ मा ५०लाख