
जिल्ला अदालतको कञ्चनपुरको आदेशपछि भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले सोमबार नाथलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि वडा अध्यक्ष नाथ रिहा भएका छन् ।

केही दिन अघि ब्रह्मदेबकी एक स्थानीय महिला व्यवसायीलाई किस मागेको आरोप विरुद्ध अध्यक्ष नाथ विरुद्ध जवरजस्ती करणी मुद्दा दिएकी थिईन् । त्यसपछि नाथलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08