
बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो ।

उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34