गोदावरीमा क्षेत्रीय सहरी विकास आयोजनाको १६ किलोमिटर सडक कालोपत्रे गर्न सम्झौता
2020/07/16, 6:33

कैलालीको गोदावरीमा लागु भएको क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने १६ किलोमिटरको ठेक्का सम्झौता गरिएको छ । ४८ करोड बढी लागतमा निर्माण हुने १६ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ र कालिका कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौता अनुसार क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत गेटा आँखा अस्पतालदेखि लालपुर चोकसम्म ९५ दशमलव ३ किलोमिटर, गेटा आँखा अस्पतालदेखि जोनापुर जोडन् ९५ दशमलव ५ किलोमिटर, लालपुर चोकदेखि गौडी सडक, राजमार्गदेखि कत्था फ्याक्ट्रीसम्मको सडक, अत्तरिया बसपार्कदेखि नमस्ते होटेल जाने सडक, चौकीडाँडादेखि चाक्ले खोला जाने सकड कालोपत्रे हुनेछ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34