
साउने झरीसँगै अविरल वर्षाले सुदूरपश्चिमका अधिकाङ्स ठाउमा भारी बर्षा भएको छ । जल तथा मासम विज्ञान विभागका अनुसार बर्षा हुने क्रम अझैं केही दिनसम्म जारी रहने छ ।

लगातारको बर्षाका कारण कैलाली कञ्चनपुरका बजार क्षेत्रहरु जलमग्न भएका छन् । आइतबार साँझ र राती परेको पानीका कारण अत्तरिया धनगढीका सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44