
बैतडीको सिगास गाउँपालिका वडा नं ९ मा भिरबाट लडेर एकजना ज्यान गएको छ।सिगास ९ सिमखोला का नरे धामी को ज्यान गएको हो, घाँस काट्ने क्रममा पारिमेला (तुसुराण) भिरबाट लडेर आज बिहान ११ बजे उहाको निधन भएको हो।

स्थानीय ले लास लाइ घर सम्म पुगाउनमा ढिलाइ हुदा, भोली बिहान अन्तिम दाहसंस्कार गरिने भएको छ। नरे धामी श्री सिगास लाटा देवता का धामी हुन्।
उनका छोरा गणेश धामी रोजगारी को शिलसिलामा मा भारतको पिथौरागढ मा छन्। सिमा नाका बन्द र लकडाउन हुदा नेपाल फर्किने बन्दोबस्त मिलाउन सरोकारवाला निकायलाइ धामी परिवारले आग्रह गरेका छन्।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44