
प्रताप चौधरी/ पहलमानपुर : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरापलिकास्थित डिभिजन वन कार्यालय पहलमानपुर अगाडी दुई मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाईते भएका हुन्।

से २ प ८२९६ नम्वरको मोटरसाइकल र से ३ प १६९५ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाईते भएका हुन्। घाईतेलाई उपचारको लागि घोडाघोडी अस्पतालमा लगिएको छ भने घाईतेको नाम खुलेको छैन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15