
कैलालीमा एक जना सवइन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । चुरे गाउँपालिका घरखेडामा कार्यरत सव इन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुस सहित पक्राउ परेका हुन् ।

कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई धनगढीबाट पक्राउ गरिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15