
तिज गीत ठोक मादल सार्वजनिक भएको छ । धिताल फिल्मस्को व्यानरमा निर्माण भएको गीतको म्युजिक सार्वजनिक भएको हो । दुर्गेस सुनार, चम्पा वडु, स्टार कठायत, उषा किरण ज्योतीको अभिनय रहेको तिज गीतलाई राज पाठकले निर्देशन गरेका छन् । धनगढीमा गीतको म्युजिक भिडियो सुटिङ गरिएको हो । वुद्धवीर गोर्खालीको शब्द रहेको ठोक मादल गीतमा प्रकाश परियार र अनुषा राम्जालीको स्वर रहेको छ । प्रकाश नागरीले छायाँकन गरेको गतको म्युजिक भिडियो सागर रोकायाको युट्युबबाट सार्वजनिक गरिएको छ ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 4:15
2020/12/26, 10:35
2021/04/30, 10:07
2021/11/17, 12:48
2023/08/06, 2:16