
अतिआवश्यक सवारी साधनका चालकहरुलाई सम्मान तथा प्रोत्सहान गरिएको छ । कैलाली उद्योग वाणिज्य संघले अति आवश्यक सवारी साधनका चालकहरुलाई स्वास्थ्य सामाग्री सहित सम्मान गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले चालकहरुलाई दोसल्ला ओडाएर सम्मान गरे । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतका पदाधिकारीहरुले सेनेटाईजर, मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।
सो अवसरमा सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर निराजन शर्माले कोरोनाबाट बँच्ने उपायहरुको बारेमा चालकहरुलाई जानकारी समेत गराएका थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37