देशमा अहिले लकडाउनु खुकुलो भए संगै पसलहरु पनि खुलेका छन् । अरु पसलमा भिडभाड भईरहदा सुनचाँदी पसल भने सुनसान बनेका छन् ।
सुनचाँदीको मुल्य आकासिएपछि ग्रहकहरु फ्याट्टफुट्ट आउने गरेको सुनचाँदी व्यवसायि संघ डडेल्धुरा का अध्यक्ष रमेश शदा संकर बताए ।
जसले गर्दा सुनचादि व्यवसायिहरुमा ठुलो धक्का लागेको संकर को भनाई छ । यो सिजनमा अघिल्ला बर्षको तुलनामा दस प्रतिशत मात्र व्यापार भईरहेको छ ।
2024/12/04, 1:30
2024/12/04, 1:14
2024/12/04, 1:11
2024/12/04, 1:09
2024/11/30, 2:08
2024/11/30, 2:00
2024/11/30, 1:37
2024/11/29, 5:07
2024/11/29, 5:04
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59