
सुदूरपश्चिम प्रदेशमा सुरक्षाकर्मीमा पनि कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ । नाकामा उद्धामा खटिएका, क्वारेन्टिनमा सुरक्षार्थ खटिएका र सरकारी आदेश कार्यान्वयनमा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिन थालेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीका अनुसार बाजुराका ६, कञ्चनपुरका ६, बैतडीका पाँच, कैलालीमा चार, डोटीका तीन र अछामका तीन जना गरी २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या २७ पुगेको छ । प्रहरी प्रमुख सुवेदीले १४ जनाले कोरोना जितेको र बाँकी १३ जनाको उपचार भईरहेको जानकारी दिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/15, 2:32
2020/05/28, 7:12
2020/09/27, 8:36
2021/06/24, 10:37
2022/02/22, 4:30