सीमावर्ती क्षेत्रमा नेपालीको चाप वढ्दै, क्वारेन्टाईनमा झन झन् विचल्ली (फोटो फिचर)
2020/05/20, 7:46

कैलालीको सीमावर्ती पलियामा पुग्ने नेपालीको संख्या वढ्दै गएको छ । भारतका विभिन्न शहरबाट कैलालीसँग जोडिएको सीमावर्ती भारतीय बजार पलियामा दैनिक रुपमा नेपालीहरु थपिदैं गएका छन् ।


पलियाको क्वारेन्टाईनमा साढे चार सय व्यक्तीलाई मात्र राख्न सक्ने क्षमता छ । तर अहिलेसम्म झण्डै तीन हजार नेपालीहरु त्यहाँ आई पुगेका छन् । आउने क्रम पनि जारी रहेको छ । पलियामा अलपत्र परेका नेपालीहरु भोकभोकै छन् । खानेबस्ने र क्वारेन्टाईनको उचित व्यवस्थापन नहँदा नेपालीहरुको विचल्ली भएको छ ।
उनीहरुको समस्या झन् झन् वढ्दै गएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02