आइसोलेसनमा रहेका एक जनाको मृत्यु , कोरोना परीक्षणका लागि स्बाव संकलन
2020/08/28, 8:11

बझाङमा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङको आइसोलेसनमा रहेका जयपृथ्वी नगरपालिका १ कैलाशका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

उनी २ दिन अघि मात्रै भारतवाट आएका थिए । एचआइभी एड्सका बिरामी रहेको उनले एक बर्षदेखी औषधी सेवन गर्न छोडेको बताइएको छ । उनको कोरोना परीक्षण गरिने भएको छ ।
कोरोना परीक्षणका लागि स्वाब संकलन गरि डडेल्धुराको प्रयोगशालामा पठाइएको छ । उनको रिपोर्ट आएपछि शवको ब्यबस्थापन गरिने जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डा. मिलन खड्काले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07