निर्मलालाई न्याय माग्दै 'ह्यारी_१३३७' द्वारा नेपाल प्रेस युनियनको वेबसाइट ह्याक
2020/08/30, 3:21

नेपाल प्रेस युनियनको वेबसाइट ह्याक भएको छ। ‘ह्यारी १३३७’ द्वारा कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरिएको हो।

बलात्कारपछी हत्या भएकी निर्मलालाई न्याय माग्दै भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले वेबसाइट ह्याक गरेको जनाएको छ।
अहिले ह्याक गरिएकोे वेबसाइटमा निर्मला पन्तको फोटो राखेर लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं।’

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:34
2025/02/13, 1:11
2020/06/14, 4:27
2020/10/18, 11:35
2021/06/28, 4:25