
सुदूरपश्चिमका थप एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बझाङमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिएको हो।

२९ वर्षीय ती प्रहरी जवान इलाका प्रहरी कार्यालय दुर्गाथलीमा कार्यरत रहेका छन्। दुर्गाथली गाउँपालिकामा पछिल्लो समय सबैभन्दा बढी संक्रमित भेटिएका थिए।
उनीसहित बुधबार बझाङका २ जनाको कोरोना पुष्टि भएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11