
नेपालमा थप २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। आज बाँकेका २१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन्।

बाँकेको खजुरामा रहेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई आज डिस्चार्ज गरिएको हो। पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहितका २१ जनाको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
अस्पताल अहिले बाँके र बर्दियाका २८ जना उपचार गराइरहेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16