
सेती प्रादेशीक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क परिमार्जन गरको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब २ हजारमै सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले कोरोना परीक्षण गर्ने भएको हो।
यसअघि सेती प्रादेशिक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि दुई हजार पाँच सय शुल्क निर्धारण गरेको थियो।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/07, 2:44
2020/11/20, 6:46