कैलालीमा थप खुकुलो बनाउँदै लम्ब्याईयो निषेधाज्ञा (प्रमुख जिल्ला अधिकारीको आदेश सहित)
2020/09/16, 10:01

कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा सकिएपछि असोज १ गतेदेखि लागु हुने गरी फेरि निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याएका हुन । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई लम्ब्याईएको हो ।

सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने भएको छ । व्यापार व्यवसाय भने यथावत रुपमा सञ्चालन हुने छ भने शैक्षिक संस्था र खेलकुदका गतिविधि बन्द रहनेछन् ।
होटल रेष्टुरेन्ट भीडभाड नहुने गरी सञ्चालन गर्न पाईनेछ । राति १० बजेदेखि विहान ५ बजेसम्म भने अत्यावश्यक काम बाहेक हिडडुल गर्न रोक लगाइएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/24, 7:10
2020/12/15, 1:48
2023/02/07, 5:26
2021/08/05, 2:17