
नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ जना पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ एक, बारा दुई, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्खुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएको बताए । कोरोना संक्रमण देखिने जिल्ला ४२ पुगेको उनले बताए ।
कोरोना निको हुनेको संख्या ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16