
धनगढी– धनगढीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५ जना, ३ का तीन जना, ४ का दुई जना, ५ का पाँच जना, ६ का एक जना, ८ का चा जना, १२, १३ र १५ का दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो।
योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25