
सुदूरपश्चिमका प्रदेश सांसदलाई कोरोना देखिएको छ । मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेश सांसदलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । दार्चुलाका प्रदेश सभा सदस्य मानबहादुर धामीलाई कोरोना पुष्टि भएको हो ।

सामान्य लक्ष्मण पश्चात् अवस्था सामान्य रहेको र अहिले धनगढीमै होम आईसोलेसनमा बसेको उनले खबरकुञ्जलाई जानकारी दिए । आफुलाई कुनै लक्ष्मण देखिएको र आईसोलेसनमा बसेको उनले बताए ।
आफुलाई कोरोना पोजेटिभ देखिएको प्रदेश सभा सदस्य धामीले सामाजिक सञ्जाल फेशबुक मार्फत पनि सार्वजनिक गरेका छन् । उनी केही दिन अघि काठमाण्डौं गएर आएका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25